समाचार

जिल्ला समन्वय समिति ललितपुरको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

ललितपुर ,जिल्ला समन्वय समिति ललितपुरले आर्थिक वर्ष २०७९/०८० कोबार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ।

समन्वय समिति प्रमुख ऋषि देव फुयाँलको अध्यक्षता सुरु भएको गोष्ठीमा जिल्ला भित्र रहेको स्थानीय तह ललितपुर महानगर, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका , बागमती गाउँपालिका ,कोन्ज्योसोम गाउँपालिका  र माहाङकाल गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेका थिए।त्यसै गरी जिल्ला बन कार्यालय ललितपुर लगायतका सरकारी निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेका छन्।

समन्वय समितिको समितिको सभा हलमा सम्पन्न भएको कार्यक्रममा समन्वय उप प्रमुख राम लाल थिङ, जिल्ला प्रशासन कार्यालय सहायक सिडिओ अमर दीप सुनुवार, जिल्ला प्रहरी प्रमुख सिद्धि विक्रम साह लगायत स्थानीय तह प्रमुख उप प्रमुख पत्रकार हरूको उपस्थिति रहेको थियो।

Related Articles

Back to top button