अन्तर्राष्ट्रियसमाचार

आज अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस

आज मंगलबार अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइन्छ ।यो वर्ष अर्थात सन् २०२३ को गरिवी निवारण दिवसको नारा ‘सबै जनासँगै मिलेर गरिबी निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई स–सम्मान बाँच्ने वातावरण निर्माण गर्ने’ भन्ने रहेको छ । सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाइँदै आएको छ ।

Related Articles

Back to top button