समाचार

भारदेउ कांग्रेसले गर्यो क्यान्सर पिडितलाइ आर्थिक सहयोग

ललितपुर ,नेपाली कांग्रेस भारदेउ इकाइ कमिटीले क्यानसर पीडित डिम्ढुङ लाई आर्थिक सहयोग गरेको छ।

कोन्ज्योसोम गाउपालिका -५ भारदेउ निवासी १३ बर्षिय क्यानसर पीडित समीर डिम्ढुङ लाई गाउँ इकाइको पहलमा कृयासिल सदस्य तथा नेता हरुको सकृयतामा आर्थिक संकलन गरिएको थियो।

आर्थिक अवस्था न्यून रहेको डिमढुङ लाई नगद रु ११२८०५/-( एक लाख बाह हजार आठ सय पांच रुपिया) एक कार्यक्रमको आयोजना गरि डिम्ढुङको आमा लाई उक्त सहयोग रकम प्रदान गरिएको हो।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button