अन्तर्राष्ट्रियजीवनशैलीसमाचारसूचना प्रबिधि

नागरिक एपमा रहेको लाइसेन्स देखाउँदा प्रहरीले चिट काट्न नपाउने

नागरिक एपमा रहेको लाइसेन्स देखाउँदा प्रहरीले चिट काट्न नपाउने भएको छ। नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई सरकारले मान्यता दिने भएको हो।

नागरिक एपले सामाजिक सञ्जालमा सवारी चालक अनुमति पत्रको सक्कल प्रति नदेखाएको बाहेक अन्य ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपबाट देखाउन सक्ने छ ।

नागरिक एपले सवारी चालक अनुमति पत्र लिंक नभएकाले लिंक गर्न आग्रहसमेत गरेको छ।

Related Articles

Back to top button