समाचार

माओवादीले गर्‍यो टिकटकर शान्ति बराललाई कारबाही

टिकटकर शान्ति बराललाई नेकपा (माओवादी केन्द्र) ले कारबाही गरेको छ ।

माओवादी सैनामैना नगर समिति विज्ञप्ति निकाल्दै उनीमाथि अनुशासनको कारबाही गरेको जनाएको छ । उनलाई समितिले सम्पूर्ण जिम्मेवारीबाट मुक्त गराएकोसमेत विज्ञप्तिमा उल्लेख छ ।

टिकटकमा चर्चिच बराल पछिल्लो समय टिकटकमा विवादित तथा अश्लील गतिविधि देखाएर आलोचित भएकी थिइन् ।

Related Articles

Back to top button