अन्तर्राष्ट्रियसमाचार

इन्डोनेसियामा ६.९ म्याग्नेच्युडको भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ।

बुधबार बन्दा समुद्री क्षेत्रमा ६.९ म्याग्नेच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ। समुन्द्रमा केन्द्रविन्दु बनाएपनि यसबाट सुनामीको खतरा नभएको प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ।युरोपियन भूमध्यसागर भूकम्प विज्ञान केन्द्रले सुरूमा ६.८ म्याग्निच्युडको भूकम्प मापन भएको बताएको थियो।

पछि दक्षिणपूर्वी टापु एम्बोनबाट ३७० किलोमिटर पर केन्द्रविन्दु बनाएको भूकम्प ६.९ म्याग्नेच्युडको भुकम्प गरेको थियो ।

Related Articles

Back to top button