प्रदेश ४समाचार

लुम्बिनी प्रदेशका ४ जिल्लामा सोमवार सार्वजनिक बिदा

लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

छठ पर्वको समापनको दिन मंसिर ४ गते प्रदेशका ४ वटा जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।लुम्बिनी प्रदेश गृह मन्त्रालयले एक सूचना जारी गर्दै नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा मंसिर ४ गते बिदा दिने निर्णय गरेको छ।मन्त्रीयस्तरीय निर्णय अनुसार सार्वजनिक बिदा दिन लागिएको मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले जानकारी दिए ।

Related Articles

Back to top button