समाचार

जुत्तामा ‘आचार्य’ लेख्नेविरुद्ध साइबर ब्युरोमा उजुरी, थरकै अपमान गरेको गुनासो

जुत्तामा ‘आचार्य’ लेखिएको लोगो राखेको हुँदा प्रहरीमा उजुरी परेको छ । सोमबार आचार्य बन्धु समाजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएको हो ।

उजुरीमा चेरी स्निकर्स डटकमबाट फेसबुसहितका सामाजिक सञ्चालनमा जुत्ताको डिजाइन सार्वजनिक भएको उल्लेख छ । जसले आफूहरूको सामाजिकरूपम बेइज्जत भएको भनिएको छ ।

Related Articles

Back to top button