समाचार
दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीले बल प्रयोग हुँदा १३ जना घाइते
![](https://kaliyugnews.com/wp-content/uploads/2023/11/durha-balkhu-pradrasan-25_tCL3QXv11O-780x470.jpg)
दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १३ जना घाइते भएका छन् ।
जुलुसलाई बल्खुबाट कालीमाटीतर्फ लैजान खोजिएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।प्रहरीको बल प्रयोगबाट चिरञ्जीवी बस्नेतसहित १३ जना घाइते भएका राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रवक्ता राजानन्द माण्डब्यले बताए । उनीहरूको वयोधा हस्पिटलमा उपचार भइरहेको छ।