अर्थतन्त्रसमाचार

सेयर बजार दोहोरो अंकले घट्यो

आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

आइतबार २५.६३ अंकले ओरालो लाग्दै सेयर बजार २१३०.१८विन्दुमा आएर बन्द भएको हो । यस दिन ३०८ वटा कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रूपैयाँको कारोबार भएको छ ।

त्यस्तै  दिन ६४ वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १७७ कम्पनीको घटेको छ भने ६ कम्पनीको स्थिर छ ।

Related Articles

Back to top button