राजनीतिसमाचार

दबाबमूलक यात्रा सकेपछि सरकारलाई समाधान पत्र दिन्छौं : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका विभिन्न आयोजना सम्पन्न गर्नको लागि दबाबमूलक यात्रा गर्ने बताउनुभएको छ ।

पहिलो चरणमा २१ आयोजनाका बारेमा सरकारलाई समस्या र समधानको उपाय बारेमा दबाब पत्र दिने समेत बताउनुभयो ।यस्तै, पुराना दलबाट देशको कुनै निकास नहुने भएकाले जनताले बैकल्पिक शक्ति खोजेको बताउनुभयो ।

जनताले नयाँ पनको सरकारको खोजीमा रहेको उहाँको दाबी छ ।

Related Articles

Back to top button