खेलकुदसमाचार

नेपालले आज क्यानडाविरुद्ध एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्दै

नेपालले आज कीर्तिपुर मैदानमा क्यानडा विरुद्ध एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्दैछ ।

बिहीबार र शनिबार भएका दुई खेलमा विजयी भएर एक खेल अगाडि नै च्याम्पियन भएको नेपालले सिरिजको अन्तिम खेल आज खेल्न लागेको हो ।

सिरिजको अन्तिम खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

 

Related Articles

Back to top button