राजनीतिसमाचार

दुर्गा प्रसाईँको नागरिक बचाउ अभियानमा शक्ति प्रदर्शन

दुर्गा प्रसाईँको नागरिक बचाउ अभियानले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।मेचीको काँकडभिट्टाबाट सुरु गरेको अभियानले प्रथम वार्षिकोत्सवरुपमा शक्ति प्रदर्शन गरेको हो ।

प्रसाईँले मिटरव्याज, सहकारी लगाएतका क्षेत्रमा नागरिकले पाएको दुखलाई अभियानले उजार गरेको बताए  । उनले मुलुकमा देखिएको बेतिथी अन्य गर्न राजसंस्थाको पुनर्स्थापना आवश्यक रहेको बताए। उहाले देशमा जनताका लािग केहि गर्ने सरकार आवश्यक रहेको धारणा राखे ।

त्यसअघि काठमाडौंको बिभिन्न स्थानबाट निकालिएको र्याली भृकुटिमण्डप पुगेर सभामा परिणत भएको थियो ।

Related Articles

Back to top button