खेलकुदसमाचार

नेपाली महिला टोलीले आज सिरियासँग खेल्दै

नेपाली महिला फुटबल टोली पहिलोपटक पश्चिम एसियाको प्रतिष्ठित वाफ च्याम्पियनसिप खेल्दैछ। खेल आज साँझ ५ बजे सिरियासँग खेल्न खेल्न लागेको हो ।

खेल साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा साँझ ५ बजे हुनेछ।वाफले आमन्त्रित टोलीका रुपमा नेपाललाई सहभागी गराएको हो। नेपालले १० गते इराक र १२ गते प्यालेस्टाइनसँग खेल्नेछ। यी टोली नेपालभन्दा कमजोर मानिएका छन्।

नेपाली महिला टोली गत शुक्रबार साउदी अरेबिया गएको छ।

 

Related Articles

Back to top button