समाचार

गोदावरी डढेलो – मृतकका परिवारलाई तत्काल पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउने 

ललितपुर – गोदावरी  नगरपालिका भित्र लागेको डढेलो निभाउने क्रममा निधन भएका हरुको परिवारलाई गोदावरी नगरपालिकाले राहत स्वरुप तत्काल जनही ५/५ लाख दिने भएको छ।

नगरपालिकामा बुधबार बसेको आकस्मिक बैठकले गोदावरी ४ स्थित तपेश्वोर सामुदायिक बनमा डढेलो निभाउन जाँदा मृत्यु भएका रमेश पहरी र शंकर पहरिको परिवारलाई ५/५ लाख दिने निर्णय गरिएको जानकारी नगर प्रमुख गजेन्द्र महर्जनले दिए।

ललितपुरका एघार स्थानमा डढेलो लागिरहेको छ।ढढेलो अझै नियन्त्रणमा आउन सकिरहेको छैन।

Related Articles

Back to top button