समाचार

बागमती गाउपालिकामा कांग्रेस उम्मेदवार नेपाली निर्बिरोध बिजयी

ललितपुर –आसन्न स्थानिय निर्वाचनको लागि बागमती गाउँपालिका-१ घुसेल ललितपुर बाट संगिता नेपाली निर्बिरोध निर्वाचित हुनुभएको छ।

नेपाली कांग्रेस र माओबादी केन्द्र बिचको गठबन्धन बाट कांग्रेस बाट दलित महिला सद्स्यमा उम्मेदवारी दिएका नेपाली निर्बिरोध निर्वाचित भएका हुन ।आयोगका अनुसार बागमती गाउपालिका -१ घुसेल बाट नेपाली एकल प्रतिस्पर्धी भएका कारण निर्बिरोध भएको जनइएको छ।

ललितपुर जिल्लामा एस भन्दा अगाडि माहालक्ष्मी नगरपालिका -७ चागाथलिकी रमा रम्तेल निर्बिरोध भैसकेका छन भने बागमतीबाट नेपाली रहेकि छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button