समाचार

नेपाली कांग्रेस माल्टा वडा अध्यक्ष ब्लोनको पँच बर्षे योजना

ललितपुर ,आसन्न अस्थानिय निर्वाचनको लागि उम्मेदवारी दर्ता कार्य सम्पन्न गरेको छ।नेपाली कांग्रेस बागमती गाउपालिका-२ माल्टा बाट वडा अध्यक्षको लागि राम बाहादुर ब्लोन चुनावी मैदानमा उत्रीएका छन।

नेपाली कांग्रेस र माओबादी केन्द्र बिच भएको गठबन्धन बाट सर्वसम्मत भएका ब्लोन यो पटक सहज रुपमा चुनाव जित्न सक्ने बताउछन्।यश भन्दा अगाडि पनि नेपाली कांग्रेस बाटै बिजय कुमार लो ले बिजयी हासिल गरिसक्नु भएको वडा मा नेपाली कांग्रेस बाहेकका बिकल्प नरहेको बताउछन।

शिक्षा स्वास्थ यातायात खानेपानी रोजगार लगाएत स्थानिय स्थरमा उपलब्ध श्रोत साधन लाई पुर्ण सदुपयोग गर्दै स्थानिय युवा हरुलाइ उत्पादन मुखी शीत तथा तालिन दिएर रोजगारिको वातावरण सिर्जना गर्ने,निर्वाह मुखी कृषी ब्यबसया लाई परिमार्जित गर्दै ब्यबसाय मुखी तर्फ किसान लाई अग्रसर गर्नको निमित्त बीउ मल आबयस्क तालिमको ब्यस्था गर्ने,कृषी तथा स्वोरोजगार मुलक कार्य गर्नको निमित्त अनुदान रकम तथा सहज ब्याजदर मा ऋण उपलब्ध गराउने।मोटर बाटो स्थर उन्नती ,खानेपानी ,सिचाही जस्ता ठुला योजनाको काम हरु गुरुयोजना बनाएर अगाडि बड्ने ।स्थानिय जनमानसको इछ्छा आंकन्क्षा समस्या को पहिचान गरि निवारण गर्ने सम्म को योजना रहेको बताउछन

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button