राजनीति

ललितपुर कांग्रेसमा राणा र बस्नेतको अग्रता, अमात्य रेड जोनमा

ललितपुर ,पौष ०७८/ नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को आज २३९३ मतगणना सकिएको छ ।
अहेले सम्म भएको मतगणना अनुसार पुर्व अर्थराज्यमन्त्री तथा ललितपुर क्षेत्र १ का पुर्व संसद उदय सम्सेर राणा र नेपाल तरुण दल केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले अग्रता लिरहेका छन भने उता पुर्व जिल्ला सभापति तथा ललितपुर क्षेत्र ३ पुर्व संसद मदद अमात्य रेड जोनमा रहेको जानकारी प्राप्त भएको छ।अमात्य ३५ जना भित्र ३४ नम्बरमा रहेको छ।
खुल्ला केन्द्रीय सदस्यमा २३९३ मत माथिल्लो ४५को मत यसप्रकार रहेको छः
२३९३ मत गन्दा को-को परे ३५ मा ?

१) डा.शशांक कोइराला-१९७१
२) एनपी साउद-१५३८
३) बालकृष्ण खाँण-१५०७
४) रमेश लेखक-१४५१
५) उदय शमशेर राणा -१४४५
६) शंकर भण्डारी-१४३७
७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३
८) रामहरि खतिवडा-१३९५
९) अर्जुननरसिंह केसी- १३८३
१०) गोपालमान श्रेष्ठ -१३२३
११) जिप छिरिङ्ग लामा-१३१२
१२) जीतजङ्ग बस्नेत-१२८३
१३) नैनसिंह महर-१२८३
१४) डा.रामशरण महत-१२८१
१५) गोविन्द भट्टराई-१२७७
१६)सुनिलबहादुर थापा-१२४६
१७) बल बहादुर केसी-१२३३
१८) दिलेन्द्र प्रसाद बडू-१२३१
१९) मोहनबहादुर बस्नेत-१२०२
२०) दीपक गिरी-११७४
२१) सुरेन्द्रराज पाण्डे-११५१
२२) कुन्दनराज काफ्ले-११४३
२३) पद्मनारायण चौधरी-११३७
२४) गुरु बराल-१०३६
२५) सञ्जयकुमार गौतम-१००१
२६) गोविन्द राज पोखरेल-९६२
२७) गोपाल दहित-९३१
२८) राजीव ढुंगाना-९३५
२९) कृष्णकिशोर घिमिरे ९२९
३०) दिनेश कोइराला -९२५
३१) वीरेन्द्रकुमार कनौडिया-९१९
३२) ई. मोहन आचार्य-९१३
३३) अजयबाबु शिवाकोटी- ९०९
३४) मदनबहादुर अमात्य- ९०८
३५) उमेशजंग रायमाझी-८९१

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button