समाचार

रात्रीकालिन मनोरन्जन ब्यवसायी सघंद्धारा ब्यवसायी श्रेष्ठलाई १ लाख आर्थिक सहयोग

ललितपुर – रात्रीकालिन मनोरंजन ब्यबसायी संघले ब्यवसायी प्रेमकृष्ण श्रेष्ठ लाई १ लाख आर्थीक सहयोग गरेको छ । बानेश्वरमा डान्सबार सन्चालन गदै आएका श्रेष्ठको काठमान्डौ महानगरको मापदण्ड अनुसारको नभएपछि स्तान्तरण गर्नका लागि सघंले एक लाख रुपैयाँ सहयोग गरेको सघंका अध्यक्ष आशिष खड्काले खोजमिसन न्युज लाई जानकारी दिए ।

ब्यवसायीक भवनको अण्डरग्राउड पार्कीङका लागी मात्रै प्रयोग गर्नुपर्न महानगरको निर्णय पछि डान्सबार सन्चालन गदै आएका श्रेष्ठले सुन्धारामा डान्सबार सन्चालन गर्न बताएपछि सघंले आर्थिक सहयोग गरेको हो ।

सघंले मनोरन्जन क्षेत्रमा मात्र नभई ब्यवसायी,कलाकार र सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा काम समेत गरिरहेको छ । कार्यक्रममा सघंका महासचिव सगुन अधिकारी ,प्रथम उपाध्यक्ष सुजन श्रेष्ठ, कोषाध्यक्ष स्मृति गौतम,सदस्य मैया थापा मगर र नारायण खत्रीको सहभागिता रहेको थियो ।

Related Articles

Back to top button