समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट बुझाउन आदेश

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट पेश गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ सम्म बहस नोट माग्न आदेश दिएको हो ।उक्त मुद्दाको अर्को पेशी मंसिर २४ गतेका लागि तोकिएको छ ।

Related Articles

Back to top button