अर्थतन्त्रसमाचार

नेप्से परिसूचक ५४.५ अंकले बढ्यो

शेयर बजार नेप्से परिसूचक ५४.५ अंकले बढेको छ ।

आज मंगलबार ५४.५ अंकले वृद्धि भएर शेयर बजार २१७५.१७ विन्दुमा पुगेको छ ।आज ३०४ कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँको कारोबार भएको छ ।

२१४ वटा कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ३१ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Related Articles

Back to top button