राजनीतिसमाचार

राजसंस्था समर्थकहरुको काठमाडौं नारायणहिटी दरबार संग्रहालय अगाडी प्रदर्शन

राजसंस्था समर्थकहरुले काठमाडौं नारायणहिटी दरबार संग्रहालय अगाडी प्रदर्शन गरेका छन् ।

मुलुकमा हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् । नेपाली झण्डासहित प्रदर्शनमा सहभागीहरुले राजसंस्थाको पक्षमा नारा लगाएका थिए । प्रदर्शनमा नेताहरुले मुलुकलाई भ्रष्टाचारमा डुवाएको भन्दै देशमा अन्तिम आन्दोलन गर्न तयार भएको हो ।

त्यसअघि उनीहरुले काठमाडौका बिभिन्न स्थानमा र्याली समेत निकालेका थिए ।

Related Articles

Back to top button