खेलकुदसमाचार

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न चिनियाँ टोली नेपालमा

नेपाली युवा फुटबल टिमसँग मैत्रीपूर्ण फुटबल खेल्न चीनको युवा टिम नेपाल आइपुगेको छ ।

चीनको चाइना युशु युथ टिम बुधबार नेपाल आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।चाइना युशु युथले नेपाली युथ टिमसँग फेब्रुअरी १० तारिखमा मैत्रीपूर्ण फुटबल खेल्ने तालिका रहेको छ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।

Related Articles

Back to top button