समाचार

प्युटारमा आगलागी,दस लाख बराबरको क्षती

ललितपुर ,बाग्मती गाउँपालिका-४ प्युटारमा बिजुलीको तार सर्ट भएर आगलागी भएको छ।

प्युटार तल्लो टोलमा रहेको फर्निचर नजिकै टहरामा बिजुलीको तार सर्ट करिब ७ बजेतिर आगलागी भएको हो।आगोलागि बाट घर निर्माणको लागि तयार पारेको काठहरु समानहरु जलेर नस्ट भएका छ। यसैगरी उक्त टहरामा बलराम बिकले संचालन गर्दै अाएको आरनमा भएका सवै सामाग्री नस्ट भएको प्रहरीले जानकारी दिएको छ ।आगोलागिबाट करिब पाँच लाख देखि दस लाख सम्मको क्षति गरको प्रहरीको अनुमान छ।

आगोलाई गस्तीमा रहेको नेपाली सेनाको टोली, स्थानीय जनता र सडक निर्माणमा संलग्न प्राविधिक एवम् कामदार हरुको सहयोगमा नियन्त्रणमा लिएको

Related Articles

Back to top button