समाचार

बागमतिमा एमाले परित्याग गरि कांग्रेस प्रबेस गर्नेको लर्को

ललितपुर , ललितपुरको बागमती गाउपालिका ५ इकुडोल बाट नेकपा एमाले पाटी परित्याग गरि केहि युवा नेपाली कांग्रेस मा प्रवेश गरेका छन।

बिगत लामो समय देखि नेकपा एमालेमा रहि काम गर्दै आएका युवा नेता नारायण भुलुन को नेतृत्वमा आज एक औपचारिक कार्यक्रम मार्फत पुर्व अर्थराज्यमन्त्री उदय सम्सेर राणा ले नारायण भुलुन ,रमेस भुलुन, उमेस भुलुन लगाएतका केही साथिहरुलाइ टीका लगाइ पाटी प्रबेस गराएको हुन।

०४६ साल देखि नेकपा एमालेको अग्रपंक्तिमा रहेर काम गरिरहदा पनि पाटिले कुनै पनि मुल्यांकन नगरेको र आफ्नै आसेपासेको मात्र चित्त बुझाउने काम गरेको कारण ले पाटी छोड्नु नव प्रबेसी भुलुन ले बताउनुभएको छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button