समाचार

काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प

मंगलबार साँझ काठमाडौंमा भूकम्प गएको छ ।

साँझ ५ बजे सुन्धारा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

Related Articles

Back to top button