समाचार

सत्तारुढ माओवादी र समाजवादीका कार्यकर्ताबीच अनामनगरमा कुटाकुट

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मंगलबार काठमाडौंको अनामनगरमा कुटाकुट भएको छ।

माओवादी केन्द्रका कार्यकर्ताले एकीकृत समाजवादीका डोल्पा जिल्ला उपाध्यक्ष मानबहादुर बुढालाई अनमानगरस्थित भित्री सडकमा कुटपिट गरेका हुन्।

माओवादी कार्यकर्ताहरू जीवन तिरुवा लगायत लेनदेन नमिलाएको भन्दै मंगलबार दिउँसो कुटपिट गरेका हुन्।

Related Articles

Check Also
Close
Back to top button