समाचार

धादिङको रोराङमा सुख्खा पहिरो

पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको रोराङमा सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार बेनिघाट रोराङ ९ लालटिन बजार नजिकै गएको सुख्खा पहिरोका कारण दुई तर्फी बाटो बन्द भएको छ ।

प्रहरीका अनुसार अहिले पहिरो हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ ।

Related Articles

Back to top button