राजनीतिसमाचार

एमसीसीविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले एमसीसी परियोजना कार्यान्वयनमा रोक्न लगाउन माग गर्दै हालिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउत र बालकृष्ण ढकालको संयुक्त ईजलासले अन्तरिम आदेश जारि नहुने भन्दै पूर्ण सुनुवाईमा पठाउन आदेश गरेको हो ।

पुस १८ गते न्यायाधीश बालकृष्ण ढकालको एकल ईजलासले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै अन्तरीम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको थियो ।

 

Related Articles

Back to top button