अन्तर्राष्ट्रियसमाचार

गाजामा युद्ध अन्त्यका लागि पेरिसमा शक्ति राष्ट्रको छलफल

गाजामा बढ्दै गएको युद्ध अन्त्यका लागि फ्रान्सको पेरिसमा शक्ति राष्ट्रहरु छलफलमा जुटेका छन् ।

अमेरिका, इजरायल, इजिप्ट र कतारका अधिकारी गाजा क्षेत्रको समाधान खोज्न छलफलमा जुटेका हुन् ।अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुखका साथै इजिप्ट, कतारी र इजरायली अधिकारीले गाजामा युद्धविरामका लागि फ्रान्ससहितका मुलुकले छलफल अघि बढाएका छन् ।

पछिल्लो समय फ्रान्स यी चार देशसँगको नियमित सम्पर्कमा रहेको बीबीसीले जनाएको छ ।

Related Articles

Back to top button