समाचार
नेवा देय दवु गोदावरि अध्यक्षमा राम डंगोल सर्वसम्मत
ललितपुर,नेवा देय दवु गोदावरी नगरपालिका लालितपुरले राम डंगोलको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति गठन गरेको छ।
नेपाल अधिराज्यभर रहेका समस्थ नेवारी जातको हक हित र सुरक्षाको लागि गठन भएको संस्था हो।नेपाल भरी विभिन्न नेवार जातिको नेतृत्व गर्ने संस्था हो,जनजातिको सिफारिस लगाएत सम्पुर्ण कार्य गर्ने आधिकारिक संस्थाको रुपमा नेवा देय दवु लाई लिइन्छ।
नेवार समुदायको भिभिन्न सस्थ हरु ज्यापू,माहागुठी,ज्यापू समाज,कसाइ समाज लगाएतको संस्थाले आफ्नो जनजातिको मात्र हेर्ने हुदा सम्पुर्ण नेवार जातिको एक मात्र साझा संस्थाको रुपमा नेवा देय दवु स्थापित भएको हो।
AoNYyWmSDBEqXi