समाचार

कोन्ज्योसोम गाउपालिका ललितपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

ललितपुर ,२२ पौष ०७८कोन्ज्योसोम गाउपालिका अन्तर्गत पर्ने दलचोकी निवासि  सम्भु घिमिरेको आज करेन्ट लागेर मृत्यु भएको छ।

स्थानियको अनुसार गाडीको टायर पन्चर बनाउने क्रममा बुखेल नजिक छाप्रक भन्ने ठाउमा पिसाप फेर्न जादा करेन्ट लागेपछि स्थानिय हरुको रोहबरमा अस्पताल ल्याउदै गर्दा बाटोमा निधन भएको खबर छ।मृतक घिमिरे ड्राइभर पेशामा आबद्द थिए।
घटना बारे बृस्तृत जानकारी आउन बाकी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button