समाचार

नेपाल देखि भारतको उत्तरखण्ड सम्म भुकम्पको धक्का महसुस

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्प गएको जानकारी दिएको छ। धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ ।

भुकम्पको धक्का भारतको उत्तरखण्ड सम्म महसुस गरिएको छ।नेपालकै केन्द्रबिन्दु हो कि अरु कुनै केन्द्रबिन्दु हो भन्ने जानकारी प्राप्त हुन बाकी

 

Related Articles

Back to top button