राजनीति

एमाले बुखेल कमिटिद्वरा संगठन विस्तार,अध्यक्षमा लो सर्वसम्मत

ललितपुर,नेकपा एमाले बुखेल कमिटीले आशन्न स्थानिय चुनाव लक्षित कार्यक्रमलाई तिब्रता दिएको छ।

माहाङ्काल गाउपालिका-१साविकको बुखेल-३ एमाले टोल कमिटी गठन गरिएको छ।कमिटीले मनोज लो अध्यक्ष सहित ११ सदस्यीय कमिटी चयन गरेको हो युवा पुस्तालाई कमिटीको जिम्मेवारी दिदै युवा परिचालन ब्यापक बनाउदै आएको छ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचन एमाले विजयी गराउन युवालाई नै चुनावमा टिकट दिने तयारी गरिरहेको नेकपा एमाले बुखेल कमिटीले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button