ललितपुर ,५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।
साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण भन्ने नाराका साथ कार्यक्रम मनाउँदै गोदावरी नगरपालिकाले शैक्षिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।नतिजा उपलब्धिका आधारमा गरिएको सम्मानमा उत्कृष्ट विद्यालय ,उत्कृष्ट विद्यार्थीसँगै उत्कृष्ट विषय शिक्षक समेत सम्मानित भएका छन् ।
यसै क्रममा बज्रबाराही माविका शिक्षक नवराज सञ्जेल स्वास्थ्य जनसंख्या तथा वातावरण विषयमा सर्वोत्कृष्ट भएका छन् ।सञ्जेल सोही पुस्तकका माध्यमिक तहका लेखक समेत हुन् ।माध्यमिक शिक्षा परीक्षा २०७८ मा बज्रबाराहीबाट सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका थिए ।
Ramon Bush
iqMLfIUcnRt