समाचार

कारागारमा रहेका ‘तपस्वी’ बम्जनकाे खानामा लसुन र प्याज बाहेक अन्य कैदीले जस्तै दाल र भात

कारागारमा रहेका ‘तपस्वी’ बम्जनकाे खानामा लसुन र प्याज बाहेक अन्य कैदीले जस्तै दाल र भात हुने गरेकाे छ ।

बम्जन अहिले पुर्पक्षका लागि कारागार कार्यालय महोत्तरीमा छन् । उनकै आग्रह अनुसार छुट्टै भान्सा सञ्चालन गर्न अनुमति दिइएको जनाइएकाे छ ।

लसुन र प्याज बाहेक उनी अन्य कैदीले जस्तै दाल र भात खान्छन् ।

Related Articles

Back to top button