अन्यसमाचार

काठमाडौं लैजाँदै गरेको २०४ बोरा प्याज सिरहामा बरामद

सिरहा प्रहरीले २०४ बोरा प्याज बरामद गरेको छ।

ट्रकमा लोड गरेर काठमाडौं लैजाँदै गरिएको करिब ४ लाख ८ हजार रुपैयाँ बराबरको प्याज प्रहरीले मंगलबार राति ८ बजे बरामद गरेको हो।धनगढीमाई नगरपालिका वडा नं.९ मुसहरनियास्थित सडकखण्डबाट प्र१-०२-००१ ख ९१६९ नम्बरको ट्रकमा लोड गरिएको थियो ।

यसक्रममा उदयपुर कटारी नगरपालिका-५ बस्ने चालक राजेश कटुवाल पक्राउ गरिएको छ ।

 

Related Articles

Back to top button