समाचार

काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

सरकारले काठमाण्डौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाउने निर्णय गरेको छ ।

उहाँ राष्ट्रिय योजना आयोगका सहसचिवसमेत हुनुहुन्छ । काठमाण्डौ महानगरका यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गरिएको छ ।

Related Articles

Back to top button