अर्थतन्त्रसमाचार

जाजरकोटबाट करिब ८ करोड बढीको खाद्यान्न निर्यात

जाजरकोटबाट करिब ८ करोड १६ लाख ६८ हजार रुपैयाँ बराबरको खाद्यान्न निर्यात भएको छ ।

जिल्ला कृषि विकास कार्यालय जाजरकोटको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०÷८१को पुष मसान्तसम्म जाजरकोटबाट आठ करोड ८ लाख ६८ हजार मूल्य बराबरको खाद्यान्न निर्यात भएको हो ।

१ करोड ५० लाख बढीको लसुन जिल्ला बाहिर निर्यात भएको कार्यालयको तथ्याङ्कमा छ । .

Related Articles

Back to top button