खेलकुदसमाचार

मछिन्द्रलाई हराउदै जावलाखेल आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश

मछिन्द्र क्लवलाई पराजित गर्दै जावलाखेल आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालमा बिहीबार भएको खेलमा जावलाखेलले मछिन्द्रलाई १–० गोल अन्तरले पराजित गरेको हो । जावलाखेललाई जित दिलाउन हिसुब थपलियाले एकमात्र निर्णायक गोल गरेका थिए ।

प्रिक्वार्टरफाइनल अन्तर्गत शुक्रबार विभागीय टिम एपीएफ र चर्चब्वाइजबीच प्रतिष्पर्धा हुने छ ।

Related Articles

Back to top button