खेलकुदसमाचार

यु-१९ विश्वकप: अफगानिस्तानविरुद्ध नेपाललाई आठौँ सफलता

यु-१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानको आठौँ विकेट लिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २०.३ ओभरमा आठौँ विकेट गुमाएको छ । नेपालका दीपेश कँडेलले अफगानिस्तानको आठौँ विकेट लिएका हुन् ।

कँडेलले अफगानिस्तानका अरब गुललाई पभिलियन फर्काएका हुन् । गुल खाता नै नखोली पभिलियन फर्किए ।

यसअघि १७.३ ओभरमा भण्डारीले अफगानिस्तानका गाजनफरलाई पभिलियन फर्काएका थिए । गाजनफर २१ बलमा ३७ रन बनाए ।

Related Articles

Back to top button