राजनीतिसमाचार

जनताबाट आएका सुझाव र आलोचना लाई ग्रहण गर्दै पाटिले आगामि कदम चाल्ने : प्रकाशमान सिंह

नेपाली कांग्रेस का नेता प्रकाशमान सिंह  मधेस प्रदेसलाई उच्च प्राथमिकतामा राखेर नीति निर्माण गर्नु पर्ने बताउनु भएको छ ।

संविधान ले ब्यवस्था गरे अनुसार को अधिकारको बाढफाड गर्नु पर्ने बताउदै उहाले मधेसले उठाएका जायज मुद्दा हरुको सम्बोधन कांग्रेसले मात्रै गर्ने बताउनु भयो ।नेपाली कांग्रेस सिरहाले आज समुदायमा कांग्रेस अभियान अन्तर गरत गत आयोजना गरेरको कार्यक्रममा सहभागी हुने क्रम मा नेता सिहले उक्त कुरा बताउनुभयको हो ।

कांग्रेस यसपटक गाउँ गाउँमा पुगेर जन्ता का पिर मर्का गुनासो सुनिरहेको भन्दै समुदायमा कांग्रेस अभियान बाट पाएका सुझाव र आलोचना लाई ग्रहण गर्दै पाटि र मुलुक संचालन मा तिनै सुझाव र आलोचना लाई आधार मानेर पाटि ले आगामि कदम अगाडि बढाउने भन्दै मुलुको नीति निरमाण मा आगामी दिन मा शिक्षा स्वास्थ्य कृषि रोजगारि र बिकास निरमाणको जन चाहाना अनुरुपको नीति अवलम्बन गर्ने बताउनुभयको छ ।

कांग्रेस अभियानमा मात्रै सिमित नहुने भन्दै पाटि र मुलुक रुपान्तरण का लागि महत्त्वपूर्ण मार्गदर्शनका रुपमा पाटिले अगाडि बढाउने बताउनुभयो ।

Related Articles

Back to top button