राजनीतिसमाचार

उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आह्वान

निर्वाचन आयोगले स्थानीय तह, प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका २३ पदहरूमा आगामी दिनमा उपनिर्वाचन गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरेको छ ।

आयोगले नियमितरुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको उल्लेख गर्दै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको जानकारी दिएको छ ।

साथै आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गरेको हो ।

आयोगका अनुसार रिक्त स्थानहरु:

Related Articles

Back to top button