राजनीति

नेकपा ललितपुर अध्यक्षमा पुरुषोत्तम सर्वसम्मत

ललितपुर ।। नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन भएका छन।आइतबारको बन्दसत्रमा अध्यक्ष मण्डलले सर्वसम्मत चयन भएको १२० सदस्यीयकमिटिको नामावली निवर्तमान अध्यक्ष हरिकृष्ण व्यन्जनकारले पढेर सुनाएका हुन।

कमिटिको उपाध्यक्षमा प्रेमभक्त महर्जन,सचिवमा राम राउत तथा उपसचिवमा श्याम व्यन्जनकार र तारा सञ्जेल चयन भएका छन्।

अधिबेशन गत सुक्रबार बाट सुरुभएपनी सहमती जुटन नसक्दा आइतबार सांझ सम्म अधिबेशन लम्बिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button