समाचार
चापागाउ टाखेलमा एक युवती झुण्डिएको अबस्थामा मृत फेला
ललितपुर //गोदावरी नगरपालिका १० अन्तर्गत टाखेल राजकुलो नजिक एक युवती झुन्डिएको अबस्थामा फेला परेको छ।
अन्दाजी ३० बर्ष जतिको युवती रुखको फेदमा झुण्डिएको अबस्थामा भेटिएको हो।
घटना बारे थप अनुसन्धान गर्न माहानगरिय प्रहरी बिभाग चापागाउ लगिएको छ।