समाचार

सुर्तीजन्य पदार्थ बेचे पसल नै बन्द गर्ने काठमाण्डौ महानगरको चेतावनी

काठमाडौं महानगरपालिकाले महानगरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाएको छ ।

महानगरले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गते बिहीबारबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्णरुपमा प्रतिवन्ध लगाएको जनाएको हो । काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ र सूर्तिजन्य पदार्थ(निरुपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार सूर्तिजन्य पदार्थकोे नियन्त्रण गर्न खोजिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

Related Articles

Back to top button