राजनीतिसमाचार

रवि लामिछानेविरुद्ध सं‌सद्‌मा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्‍मा उजुरी परेको छ।

आफूलाई अभियान्ता बताउँदै आएका युवराज सफलले मंगलबार संघीय संसद्‍को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेकहाँ उजुरी दिएका हुन्।सहकारीको रकम हिनामिनाका सम्बन्धमा आएका समाचारका साथै लामिछानेको खातामा सहकारीबाट १ करोड ८० लाख गोरखा मिडिया नेटवर्कको बेहर खरिद बिक्रीको कागजसमेत भएको सार्वजनिक भएकाले छानबिन गरिदिन माग गरेका छन्।

Related Articles

Back to top button