राजनीतिसमाचार

प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज मधेस बन्द गर्दै

प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज मधेस बन्द गर्दैछ ।

बन्दकाे अघिल्लाे पूर्व सन्ध्यामा हिजाे मधे प्रदेशभर मसाल जुलुस प्रर्दशन गरेकाे थियाे ।आज ने भनिएको बन्द सफल पार्न मधेश प्रदेशको राजधानी जनकपुरसँगै सबै जिल्लाको सदरमुकाम लगायतको स्थानमा आजपा कार्यकर्ताहरूले बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरेका हुन्।आमजनता पार्टी निकट आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा बुधबार जानकी मन्दिरमा सरसफाई गरिएको थियो भने जनकपुरको दुई स्थानमा बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरिएको अध्यक्ष साहले बताएका छन्।

त्यसैगरी रौतहटको सदरमुकाम गौर , चन्द्रनिगाहपुर र गरुडामा मसाल जुलुस प्रर्दशन गरिएको हो।

 

 

Related Articles

Check Also
Close
Back to top button