खेलकुदसमाचार

नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य दियो

नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ ।

यू-१९ विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४९.५ ओभरमा अलआउट हुदै १६९ रन बनाएको हो ।नेपालका लागि विशाल विक्रम केसीले सर्बाधिक ४८ रन बनाएका थिए भने कप्तान देव खनालले ३५ रन बनाएका थिए भने अर्जुन खनालले १४ रन बनाएका थिए ।

त्यसैगरी बंगलादेशका बलर रोहनत डोउलाह बोरसनले ४ विकेट लिए भने शेइख पाएभेज जिबोनले ३ विकेट लिएका थिए ।

Related Articles

Back to top button