समाचार

माहालक्ष्मी बाट नेपाली कांग्रेसकी उम्मेदवार रम्तेल निर्बिरोध बिजयी

ललितपुर ,आसन्न स्थानिय निर्वाचनको लागि माहाल्क्ष्मी नगरपालिका- ७ बाट रमा रम्तेल निर्बिरोध निर्वाचित हुनुभएको छ।

नेपाली कांग्रेस बाट दलित महिला सद्स्यमा उम्मेदवारी दिएका रम्तेल निर्बिरोध निर्वाचित भएका हुन ।आयोगका अनुसार माहालक्ष्मी नगरपालिका ७ चागाथली कि रम्तेल एकल प्रतिस्पर्धी भएका कारण निर्बिरोध भएको जनइएको छ।

ललितपुर जिल्लामा कांग्रेस बाट पहिलो निर्बिरोध हुने रम्तेलले ललितपुर कांग्रेसको लागि पहिलो खाता खोल्न सफल भएकी हुन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button